सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू


दमास्कस। सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।
सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।
यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

